नेपाल राष्ट्र बैंकबाट जारी एकिकृत निर्देशन, २०८२ बमोजिम यस लघुवित्त वित्तीय संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरूले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर (NID Number) संस्थाको अभिलेखमा अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने भएकोले सम्पूर्ण सदस्यज्यूहरूले आफ्नो राष्ट्रिय परिचयपत्र (NID) को प्रमाण/नम्बर सहित नजिकको शाखा कार्यालयमा सम्पर्क गरी आफ्नो विवरण यथाशीघ्र अद्यावधिक गरिदिनुहुन अनुरोध गर्दछौं ।